गैडा आतंक: विहिबार एक महिला घाइते

  • समाचार
  • २०७८ बैशाख ३०, बिहीबार १४:५६

भरतपुरमा गैँडाको आक्रमणबाट एक महिला घाईते भएकी छिन् । आज ९बिहिबार० दिउसो ०१ः१५ बजेको समयमा भरतपुर म।न।पा। १२ मा बस्ने गणेश बहादुर तामाङको श्रीमती २६ वर्षकी अष्मीता तामाङ गैडाको आक्रमणबाट घाइते भएकी हुन् । नजिकै रहेको राईनो तालमा निउरो टिप्न जाने क्रममा एक्कासी गैँडाले आक्रमण गर्दा तामाङ घाईते भएको जिल्ला पहरी कार्यालय चितवनले जनाएको छ । घाइते अवस्थामा भेटिएकी तामाङलाई प्रहरी चौकी गोन्द्राङबाट खटिएको प्रहरीको टोलीले नँया मेडिकल कलेज भरतपुरमा पठाएको र उनको उपचार भई रहेको प्रहरीको भनाई छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 40 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २०, आईतवार २२:५३
    • 106 views
    अर्जुनचौपारीमा एच.पि.भी खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

    २० माघ, दिपक विश्वकर्मा: अर्जुनचौपारी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा एच.पि.भी.खोप अभियान २०८१ अन्तर्गत पालिका खोप समन्वय समितिका पदाधिकारीहरुलाई १ दिने अभिमुखिकरण कार्यक्रम माघ २० गते आइतबारका दिन सम्पन्न भएको छ…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *