+
+
-- Sponsored Ad --

बालुवा डाँडामा ट्रयाक्टर दुर्घटना : चालकको मृत्यु

186 पटक हेरिएको
Clock २०८० श्रावण २, मंगलवार १२:१६
accident
-- Sponsored --

कावासोती । नवलपुरमा ट्रयाक्टर ट्रयाक्टर दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ ।

जिल्लाको कावासोती नगरपालिका वडा नं १ को बालुवा डाँडामा सोमबार राति लु ४ त ३६३४ नम्बरको ट्रयाक्टर अनियन्त्रित भएर पल्टिँदा कावासोती–१ घर भएका ट्याक्टर चालक २३ वर्षीय किरण हिताङ मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेल बताए ।

ट्याक्टर चालक मगरको  घटनास्थलमै मृत्यु भएको र उनको शवलाई पोस्टमार्टमका लागी मध्यविन्दु जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win