Warning: Attempt to read property "slug" on string in /home/asoftcom/nsancharonline.com/wp-content/themes/bishwasanchar/functions.php on line 85

Warning: Attempt to read property "slug" on string in /home/asoftcom/nsancharonline.com/wp-content/themes/bishwasanchar/functions.php on line 85
नारायणगढबाट बुटवल जाँदै गरेको माइक्रो हर्कपुरमा दुर्घटना नारायणगढबाट बुटवल जाँदै गरेको माइक्रो हर्कपुरमा दुर्घटना - N. SANCHAR NEWS - एन सञ्चार न्युज
+
+
-- Sponsored Ad --

नारायणगढबाट बुटवल जाँदै गरेको माइक्रो हर्कपुरमा दुर्घटना

608 पटक हेरिएको
Clock २०८० आश्विन १६, मंगलवार १९:११
-- Sponsored --

गैँडाकोट । नवलपुरको गैँडाकोटमा माइक्रो दुर्घटनामा परेको छ । नारायण्गढबाट बुटवल जाँदै गरेको ना १ ज ८८३४ नम्बरको वीङ्गर गैँडाकोट नगरपालिका वडा नं. १२ स्थित राजमार्गमा साँझ पौने ६ वजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
१५ जना यात्रु बोकेर बुटवलका लागि छुटेको माइक्रो आफै अनियन्त्रीत भै दुर्घटनामा परेको प्रहरी नायव उपरिक्षक वेद बहादुर पौडेलले जानकारी दिनुभयो ।
दुर्घटनामा परि १४ जना घाइते भएका छन् । घाइतेहरु मध्ये ४ जनाको गैँडाकोट नगर अस्पतालमा उपचार भैरहेको छ भने अन्य १० जनालाई उपचारका लागि भरतपुर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दियको छ ।
घाइतेहरुको नामावली आउन आउन बाकी छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win