+
+
-- Sponsored Ad --

लागुऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले झम्सीखेलमा चलायो गोली

211 पटक हेरिएको
Clock २०८० मंसिर २६, मंगलवार १५:३९
-- Sponsored --

काठमाडौं । ललितपुरको झम्सीखेलमा गोली चलेको छ । मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा गोली चलाएको कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।

‘लागुऔषधसहित पक्राउ गर्ने क्रममा निजले हतियार देखाएपछि प्रहरीले आत्मरक्षाका लागि गोली प्रहार गरेको हो,’ रेग्मीले भने ।

पक्राउ पर्नेमा उदयपुर घर भएका अविनाश राई रहेका छन् । हाल उनको ट्रमा सेन्टरमा उपचार भइरहेको रेग्मीले जानकारी दिए । रेग्मीका अनुसार राईबाट एक थान पेस्तोल र लागुऔषध जफत गरिएको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win