+
+
-- Sponsored Ad --

मुग्लिन–नारायणगढ सडकखण्डमा माथिबाट ढुंगा झर्नेक्रम रोकिएन

64 पटक हेरिएको
Clock २०८२ असार ५, बिहीबार ०९:२८
-- Sponsored --

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डमा माथिबाट स–साना ढुंगाहरू झर्नेक्रम जारी रहेको छ । ढुंगा झरिरहेकाले यात्रा गर्दा सतर्कता अपनाउनुपर्ने सडक डिभिजन कार्यालय चितवन भरतपुरले जनाएको छ । 

“कुनैकुनै स्थानमा माथिबाट स–साना ढुंगाहरू झर्नेक्रम नरोकिएको हुँदा हेरेर, बुझेर मात्रै सुरक्षित यात्रा गर्न अनुरोध छ,” कार्यालयले भनेको छ । 

ढुंगा झरिरहे पनि मुग्लिन–नारायणगढ सडकखण्डमा कुनै पनि अवरोध नभएको सडक डिभिजन कार्यालय चितवन भरतपुरले प्रष्ट पारेको छ । 

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win