+
+
-- Sponsored Ad --

देशभरबाट करिब ८ हजार जनाले फिर्ता लिए उम्मेदवारी (सूचीसहित)

521 पटक हेरिएको
Clock २०७९ बैशाख १७, शनिबार १६:४२
-- Sponsored --

काठमाडौं : निर्वाचन आयोगले हालसम्म मनोनयन फिर्ता लिएका उम्मेदवारको सूची सार्वजनिक गरेको छ।

आयोगले स्थानीय सदस्य निर्वाचनमा उम्मेदवारी फिर्ता लिएका हरुको विवरण प्रणालीमा हालसम्म प्रविष्ट भएको आधारमा सार्वजनिक गरेको हो।

हालसम्म देशभरका स्थानीय तहमा उम्मेदवारी दिएका झण्डै ८ हजार जनाले मनोनयन फिर्ता लिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। 

 

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win