+
+
-- Sponsored Ad --

कावासाेतीमा चक्कु प्रहार गरी श्रीमतीकाे हत्या

61 पटक हेरिएको
Clock २०८२ आश्विन ८, बुधबार २०:३३
-- Sponsored --
कावासाेती।  नवलपुरको कावासोतीमा आज साँझ श्रीमानले आफ्नी श्रीमतीको चक्कु प्रहार गरी हत्या गरेका छन्।
कावासोती–८ बस्ने ४५ वर्षीय सूर्य पाण्डेले आफ्नी श्रीमती ३८ वर्षीया सगींता पाण्डेमाथि घरायसी बिबादका कारण धारिलो हतियार प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
हत्या गरेलगत्तै अभियुक्त पाण्डे जिल्ला प्रहरी कार्यालय नवलपुरमै पुगेर आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दियाे ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win