+
+
-- Sponsored Ad --

देवचुलीको मकुण्डे खोलाले सिमा नाघ्यो, स्थानियबासी त्रसित

808 पटक हेरिएको
Clock २०७८ भाद्र १३, आईतवार १६:१६
-- Sponsored --

देवचुली, माधब सुबेदी

नवलपुरको देवचुली नगरपालिका वडा नं १६ रजहरमा स्थित मकुण्डे खोला एक्कासि बढेर आएपछि स्थानियबासी त्रसीत बनेका छन् । लगातार अविरल बर्षको कारण मकुण्डे खोला आसपास नजिकै रहेका ग्याविन र बाटो माथिको ढिक समेत भासिएको छ ।

बालबालिकाहरु लामो समय देखि फुटबल खेल्दै आएका सोहि खोला नजिकै रहेको चौरमा बाढी पसेपछि अहिले अबस्था नाजुक बनेको हो । अविरल बर्ष भैरहने हो भने गाउँमा समेत पानी पस्न सक्ने स्थानीयहरुको जुनासो रहेको छ ।

खोला उर्लीएर पटक पटक जमीन भासिएको देख्दा स्थानीय र बालबालिकाहरु त्रसित बनेका छन । स्थानिय सरकार विपतको बेला हराएको भन्दै अहिले लगातारको झरीले यस्तो क्षेती हुदासमेत मौन भएर बसेको स्थानीयको आरोप रहेको छ । पुरा भिडियो हेर्नको लागी तल दिईएको छ  .

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win