देवचुलीको मकुण्डे खोलाले सिमा नाघ्यो, स्थानियबासी त्रसित

देवचुली, माधब सुबेदी

नवलपुरको देवचुली नगरपालिका वडा नं १६ रजहरमा स्थित मकुण्डे खोला एक्कासि बढेर आएपछि स्थानियबासी त्रसीत बनेका छन् । लगातार अविरल बर्षको कारण मकुण्डे खोला आसपास नजिकै रहेका ग्याविन र बाटो माथिको ढिक समेत भासिएको छ ।

बालबालिकाहरु लामो समय देखि फुटबल खेल्दै आएका सोहि खोला नजिकै रहेको चौरमा बाढी पसेपछि अहिले अबस्था नाजुक बनेको हो । अविरल बर्ष भैरहने हो भने गाउँमा समेत पानी पस्न सक्ने स्थानीयहरुको जुनासो रहेको छ ।

खोला उर्लीएर पटक पटक जमीन भासिएको देख्दा स्थानीय र बालबालिकाहरु त्रसित बनेका छन । स्थानिय सरकार विपतको बेला हराएको भन्दै अहिले लगातारको झरीले यस्तो क्षेती हुदासमेत मौन भएर बसेको स्थानीयको आरोप रहेको छ । पुरा भिडियो हेर्नको लागी तल दिईएको छ  .

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 40 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २८, सोमबार १८:२२
    • 88 views
    नवलपुर महोत्सवमा आदिवासी जनजाति महासंघको असहमति, संस्थागत सहभागिता नहुने

    दीपक भट्टराई, कावासोती ।  नवलपुर उद्योग वाणिज्य संघद्वारा माघ २५ गतेदेखि नवलपुरको कावासोती-१६, डण्डामा सञ्चालित आठौं नवलपुर महोत्सवप्रति नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद नवलपुरले असहमति जनाएको छ। महासंघले…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *