Warning: Attempt to read property "slug" on string in /home/asoftcom/nsancharonline.com/wp-content/themes/bishwasanchar/functions.php on line 85
१० औ वार्षिक उत्सवको अवसरमा मेन्स रुम रिलोडेड नवलपुर टिमले गर्यो जनता मावीमा ५० हजारको अक्षय कोष स्थापना । १० औ वार्षिक उत्सवको अवसरमा मेन्स रुम रिलोडेड नवलपुर टिमले गर्यो जनता मावीमा ५० हजारको अक्षय कोष स्थापना । - N. SANCHAR NEWS - एन सञ्चार न्युज
+
+
-- Sponsored Ad --

१० औ वार्षिक उत्सवको अवसरमा मेन्स रुम रिलोडेड नवलपुर टिमले गर्यो जनता मावीमा ५० हजारको अक्षय कोष स्थापना ।

600 पटक हेरिएको
Clock २०७८ मंसिर २७, सोमबार १८:३२
-- Sponsored --

एन सन्चार , नवलपुर : सहयोगी फेसवुक गु्रप मेन्स रुम रिलोडेड एम आर आर ग्रुपको १० औ वार्षिक उत्सव विविध कार्यक्रम गरि मनाइएको छ ।
वार्षिक उत्सवको अवसरमा देशैभर विविध कार्यक्रम गरि मनाइरहदा एम आर आर टिम नवलपुरले नवलपुरको कावासोती नगरपालीका १४ त्रिभुवनटारमा रहेको जन्ता मावी स्कुलमा ५० हजार लगानीको अक्षय कोष स्थापना गरेको छ ।
गरिव तथा जेहेन्दार विद्यार्थीहरु सिक्षाबाट वन्चित हुने अवस्था आउन नदिन आफुुहरु यस्तो कार्यमा अग्रसर भएको मेन्स रुम रिलोडेड ग्रुपका सक्रिय सदस्य विकास सर्माले जानकारी दिनुभयो ।
१८ वर्ष पुरा गरेका युवाहरु मात्रै सम्मिलित रहेको उक्त ग्रुपले विगतका वर्षहरुमा पनि विभिन्न खाले सह्योगका कामहरु गर्दै आइरहेको छ । निशुल्क स्वास्थ सिविर , रक्तदान, जाडोमा न्यानो कपडा कार्यक्रम, लगायतका सहयोगमुलक कार्यहरु गर्दै आयको यस गु्रपले देशैभर विभिन्न प्रकोप हरुवाट पिडित सर्वसाधारणलाइ सहयोग गर्दै गरिव दुखी हरुको साथी समेत वन्न सफल भएको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win