+
+
-- Sponsored Ad --

माओवादी महाधिवेशन: बन्दसत्र आज बिहान ११ बजे सुरु हुने

641 पटक हेरिएको
Clock २०७८ पुष १२, सोमबार ०८:०४
-- Sponsored --

एन सञ्चार, पौष १२ः

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत बन्दसत्र आज सुरु हुने भएको छ। 

माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन आइतबार काठमाडौंमा सम्पन्न भएको हो। उद्घाटनसत्र सकिएसँगै आजबाट बन्दसत्रको कार्यक्रम सुरु हुने माओवादी केन्द्रले जनाएको छ। 

नेता जनार्दन शर्माका अनुसार आज बिहान ११ बजेबाट बन्दसत्रको कार्यक्रम सुरु हुनेछ। 

देशभरबाट माओवादीका प्रतिनिधिहरु काठमाडौं आइपुगेका छन्। १६ सय बढी प्रतिनिधिहरु बन्दसत्रमा सहभागी हुनेछन् । 

माओवादीले यस महाधिवेशनलाई विचारको महाधिवेशन भनेको छ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win