+
+
-- Sponsored Ad --

पूर्व गण्डकी प्रदेश अध्यक्ष गुरुङद्वारा प्राकृतिक चिकित्सालयमा अक्सिजन कन्सन्ट्रेटर वितरण

456 पटक हेरिएको
Clock २०७८ पुष १३, मंगलवार २१:१४
-- Sponsored --

देवचुली, माधब सुबेदी

देवचुली नगरपालिका वडा नं १६ रहजरमा अवस्थित सामुदायिक प्राकृतिक चिकित्सालयमा अक्सिजन सहयोग भएको छ ।

No description available.

राष्ट्रिय प्रजातान्त्र पार्टी राप्रपाका पूर्व गण्डकी प्रदेश अध्यक्ष हेम जंग गुरुङद्वारा प्राकृतिक चिकित्सालयमा अक्सिजन कन्सन्ट्रेटर सहयोग गर्र्नुभएको हो ।

No description available.

कार्यक्रममा बोल्दै गुरुङले आगामी दिनमा पाटी र व्यक्तिगतले चिकित्सालयको चौतर्फी विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले अब हुन लागेको अस्पतालाई चिकित्सालयका मेडिकल कलेज स्थापनाका लागि सहयोग गर्ने लक्ष्य रहेको बताउनुभयो । पूर्व गण्डकी प्रदेश अध्यक्ष गुरुङले आज देवचुलीको रजहरमा रहेको प्राकृतिक चिकित्सालयको अवलोकन गर्नुभएको छ । उहाँले प्राकृतिक उपचारमा निकै उल्लेखनीय कार्य गरेको भन्दै चिकित्सालयको भ्रमण गर्नुभएको हो ।

No description available.

No description available.

पहिलोपटक रजहरमा पुग्नुभएका गुरुङले चिकित्सालयको उपचार पद्धतिको जानकारी लिनुभएको थियो । कार्यक्रममा सामुदायिक प्राकृतिक चिकित्सालयका अध्यक्ष, व्यवस्थापक,कर्मचारी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन सामुदायिक प्राकृतिक चिकित्सालयका निर्देशक विनोद पौडेलले गर्नुभयको थियो ।

No description available.

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win