+
+
-- Sponsored Ad --

द राइजिंग नवलपुरको ग्रयाण्ड फिनालेमा ”इकू” आउदै

1,033 पटक हेरिएको
Clock २०७८ पुष १५, बिहीबार २२:३७
-- Sponsored --

एन सञ्चार, १६ पुषः आगामी माघ १ गते हुने द राइजिंग नवलपुरको ग्रयाण्ड फिनालेमा चर्चित कलाकार इकू नवलपुर  आउने हुनुभएको छ । फिनाले कार्यक्रममा नेपाली चलचित्र का निर्माता किरण नेपाली को प्रमुख अतिथ्यता रहने भएको छ ।

त्यसैगरी जज प्याननलमा म्यूजिक भिडियो निर्माता एवम डान्स कोरियोग्राफर राज कुमार दर्जी, नेशनल कोरियोग्राफर सुजीत बश्याल, एक्ट्रेस एवम डान्सर कविता न्यौपाने, कोरियोग्राफर एवम इभेण्ट अर्गनाइजर प्रशान्त साह, एक्ट्रेस मोडल सबू शाही, मोडल प्रतीक्षा खड्का अनी ओ ए इभेण्ट कि विजेता प्रेसना न्यौपानेले निर्णायक को भुमीका निर्वाह गर्नुहुने भएको छ ।

ग्रयाण्ड फिनालेमा दीपिका भण्डारी, सृजू चौधरी, अरबीन चौधरी, राघव सुबेदी, जनक गैरे, उषा थापा, सुष्मिता पौडेल, आरती थनेत , समीप शर्मा एवम तृष्णा भण्डारी रहेका छन ।

इभेण्ट अर्गनाइजर अनमोल जंग छेत्री, मेंटर सुजल पौडेल, इवेंट कोर्डिनेटर सौगात ज्ञावली, इवेंट कोरियोग्राफर दीपशिका बाराघरे, इवेंट मैनेजमेंट विकल राजभण्डारी एण्ड नेनिका कुमाल रहेका छन । ग्रयाण्ड फिनाले देवचुली १६ मा रहेको द लास्ट प्याराडाइजमा हुने भएको छ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win