+
+
-- Sponsored Ad --

बिमलीको ‘फेरी भेट न होला’ सार्वजनीक

844 पटक हेरिएको
Clock २०७८ पुष २२, बिहीबार २२:५०
-- Sponsored --

 नेपाली सांगीतिक आकाशमा हिट गीतहरुको कभर भिडियो बन्ने क्रम चलिनै रहेको छ । देवचुली नगरपालिका वडा नं १ का सचिन बिमलीको कभर भिडियो सार्वजनीक भएको छ ।

सांगितीक क्षेत्रमा अब्बल रहेका देवचुलीका गायक विमलीले ‘ फेरी भेट न होला’ नामक कभर भिडियो सार्वजनीक गरेका हुन । काठमाण्डौको दरबार मार्ग अनामनगर क्षेत्रमा छायांकन गरिएको रिकेश गुरुङको चर्चित गीत ‘ फेरी भेट न होला’ को कभर भिडियो सार्वजनिक भएको हो । युवा गायकले तयार पारेको उक्त गितलाई म्युजिक भिडियो सहित युटुब मार्फत सार्वजनिक गरिएको हो ।

विमलीले कभर भिडियो मात्र नभई आफ्नै अफिसियल भिडियो बनाउने तरखरमा रहेको बताए । उनले आफ्नो बास्तविक्ता, लक्ष्य र अनुभब सुनाउदै आफ्नो प्रयास पुर्ण रुपमा म्यूजिक भिडियो र गायन तर्फ नै अघि बढाउने बताए । सार्वजनीक  भएको  कभर भिडियोमा निकिता चौहान, सुनील बन्जाडे, रोशन अधिकारी आयुष्का महर्जन रहेका छन भने गायक सचिन बिमाली निर्देशक,सम्पादन,क्यामेराम्यान मिराज परियारद्वारा तयार गरीएको हो । 

 

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win