+
+
-- Sponsored Ad --

भट्ट गुरूः जस्काे भविष्यवाणी ठयाक्कै मिल्याे ।

379 पटक हेरिएको
Clock २०७८ चैत्र ८, मंगलवार १२:३०
-- Sponsored --

भबिष्यवाणीका कारण चर्चामा आइरहने युवा ज्योतिष नवराज भट्ट (भट्ट गुरु) काे नेपाल आइडल सिजन ४ को बिजेताको भबिष्यबाणी मिलेकाे छ।

उनले शनिबार बिहान भुपेन्द्र थापा मगरको बिजेता बन्ने प्रबल सम्भावना भन्दै भबिष्यबाणी गरेका थिए । शनिवार बिहानै  हेल्लो गुरु नामबाट सन्चालित आफ्नो फेसबूक पेजमा पोस्ट गर्दै राहुग्रह यो बर्ष धनु राशीलाई राम्रो छ त्यसैले भुपेन्द्र (नाम बाट धनु राशी) को सम्भावाना छ भनेका थिए ।

यसअघि पनि बिभिन्न बिषयमा भबिष्यबाणी गरेर चर्चामा रहेका ज्याेतिष भट्ट गुरुले अभिनेता पल शाहको पछिल्लो प्रकरणबारे ६ महिना अघिनै भबिष्यबाणी गरेका थिए । साेहिअनुरूप पल काण्ड अहिले चर्चामा छ । 

त्यस्तै कमेडी च्याम्पियन र भ्वाइस अफ नेपालको पनि भबिष्यबाणी मिलाएका थिए ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win