0 प्रतिक्रिया
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक चैत ३० गते बस्ने ।
२८ चैत, काठमाडौँ । नेपाली कांग्रेसले चैत ३० गते केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक सूचना जारी गरी चैत ३० गते दिउँसो २ बजे बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकमा पार्टी पदाधिकारी, केन्द्रीय सदस्य लाई बोलाएका छन् ।
हेर्नुस् विज्ञप्ति
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --




