0 प्रतिक्रिया
दिवा खाजा कक्षा ६ सम्म विस्तार
१५ जेठ, काठमाडौं । सरकारले सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रमलाई विस्तार गर्दै आगामी आर्थिक वर्ष २०७९/८० देखि कक्षा ६ सम्म पुर्याउने भएको छ ।
बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले स्थानीय तहको उत्पादन उपयोगलाई प्राथमिकता दिई दिवा खाजा कार्यक्रमलाई क्रमश: ८ कक्षासम्म विस्तार गर्ने लक्ष्यका साथ आगामी वर्ष कक्षा ६ सम्म विस्तार गरेको बताए ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



