0 प्रतिक्रिया
कैलालीमा श्रीमान्-श्रीमती मृत फेला
१७ जेठ, धनगढी । कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला परेका छन् ।
जिल्लाको गोदावरी नगरपालिका–७ बस्ने ६५ वर्षीय हेमबहादुर ऐर र उनकी श्रीमती ५४ वर्षीया पद्मा ऐर मृत फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



