0 प्रतिक्रिया
विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाउने
१५ असार, काठमाडौं । सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाउने भएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाउने र बनोट हेरफेर गर्न स्वीकृति दिएको छ । सरकारले हरेक वर्ष देशका विभिन्न क्षेत्रमा सेवा पुर्याउनेहरुलाई विभूषण तथा पदक प्रदान गर्दै आएको छ ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



