0 प्रतिक्रिया
अर्थसचिव मरासिनी अनिश्चितकालका लागि बिदामा
काठमाडौं । अर्थसचिव अर्थसचिव मधुकुमार मरासिनी अनिश्चितकालका लागि बिदामा बस्नुभएकाे छ
अनाधिकृत व्यक्तिलाई मन्त्रालय छिराएर करकाे दरमा परिवर्तन गराएको लगायतका विषयमा अर्थमन्त्री जनार्दन शर्मा विवादमा तानिएपछि अर्थसचिव मधुकुमार मरासिनीले बिदामा बस्नुभएकाे हाे। उहाँ आजैदेखि लागू हुने गरी अनिश्चितकालका लागि बिदामा बसेको बताइएकाे छ ।
बिदा बसेको विषयमा उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा अर्थमन्त्री शर्मा र मुख्यसचिवलाई जानकारी गराएको बुझिएको छ ।उहाँले अर्थमन्त्री शर्माले राजीनामा नदिएसम्म मन्त्रालय नफर्कने श्रोतको दावी छ ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



