0 प्रतिक्रिया
भृकुटीमण्डपमा आगलागी
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आगलागी भएको छ ।
भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीपछि काठमाडौं र ललितपुर महानगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।
आगलागी कसरी सुरु भयो भन्ने खुलेको छैन ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --




