+
+
-- Sponsored Ad --

दक्षिण अफ्रिकामा गोलीकाण्ड हुँदा ९ जनाको मृत्यु

343 पटक हेरिएको
Clock २०७९ श्रावण २, सोमबार १०:०८
-- Sponsored --

काठमाडौं । दक्षिण अफ्रिकाको दुई प्रान्तमा भएको छुट्टाछुट्टै गोलीकाण्डमा ९ जनाको मृत्यु भएको छ ।

दक्षिण अफ्रिाकाको सडक नजिकमा पासा खेलिरहेका पुरूषहरूको समूहमाथि अन्धाधुन्ध गोली प्रहार हुँदा ४ जनाको घटनास्थलमा नै मृत्यु भएको हो भने एक व्यक्तिलाई दक्षिण अफ्रिकाको थेम्बेलिहलेमा गोली हानी हत्या गरिएको हो ।

यसैगरी जोहानेसबर्गको टाउनशिपमा पनि गोली हानी ४ जनाको हत्या गरिएको हो । घटनामा संलग्न ८ जनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । दक्षिण अफ्रिकामा हरेक वर्ष हुने हत्याकाण्डमा झण्डै २० हजार मानिसको मृत्यु हुने गरेको छ ।

साेही घटना लगतै दक्षिण अफ्रिकाभर सुरक्षा व्यवस्था कडा गरिएको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win