+
+
-- Sponsored Ad --

कावासोति १२ को डेउडीमा टोल विकास संस्था गठन

443 पटक हेरिएको
Clock २०७९ श्रावण ३, मंगलवार १५:००
-- Sponsored --

 एन सन्चार, श्रावण ३ : कावासोति नगरपालिका वडा नं १२ मा टोल विकास संस्था गठन गरिएको छ ।
कावसोति १२ का नवनिर्वाचित वडाध्यक्ष धुर्व खनालको अध्यक्षता आयोजित भेलाले १३ सदस्यीय टोल विकास संस्था गठन गरेको हो । यो सहित कावासोति नगरपालिकाको वडा नम्वर १२ मा सात वटा टोल विकास संस्था गठन भएका छन ।

May be an image of 12 people, people sitting, tree and outdoors
विशेष गरि टोलमा विद्यमान समस्याहरुलाइ उजागर गर्दै उक्त समस्याहरु समाधानका लागि टोल विकास संस्थाको अग्र भुमिका रहने र समस्याहरु पहिचान गरि संस्थाले सम्बन्धीत निकाय सम्म पुर्याउने र ति समस्याहरुको समाधानमा वडा नगरपालिका लगायतका स्थानिय तहले महत्वपुर्ण भुमिका खेल्ने अध्यक्ष खनालले वताउनुभयो ।

May be an image of 9 people, people sitting, footwear and outdoors
डेउडी टोलका स्थानियहरुको उल्लेख्य सहभागितामा सो टोल समिति गठन गरिएको हो । भेलाले निराजन पाण्डेको अध्यक्षतामा १३ सदस्यिय समिति चयन गरेको छ ।

May be an image of 13 people, people sitting, people standing, tree and outdoors
समितिमा रहनुभएका पदाधिकारीहरुको नाम यसप्रकार छ :
अध्यक्ष: निराजन पाण्डे
उपाध्यक्ष: दुर्गा लामिछाने
सचिव: अरुण सुवेदी
कोषाध्यक्ष:  शुष्मा भुषाल
सदस्यहरुः
जुना सापकोटा
श्रृजना गौडेल
रामप्रसाद लामिछाने
मिना लामिछाने
कृष्ण काफ्ले
मिना काफ्ले
नारायण गौडेल
निस्चल गौडेल
चन्द्रकला सुवेदी

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win