+
+
-- Sponsored Ad --

दुर्घटनामा पर्‍यो राष्ट्रपति जेलेन्स्की सवार कार

267 पटक हेरिएको
Clock २०७९ भाद्र ३०, बिहीबार १२:०४
-- Sponsored --

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सवार कार दुर्घटनामा परेको छ। बुधबार राष्ट्रपति जेलेन्स्की सवार गाडीलाई अर्को कारले ठक्कर दिएको हो।

 सिएनएनका अनुसार राजधानी किएभमा उक्त दुर्घटना भएको हो। दुर्घटनामा राष्ट्रपतिलाई कुनै चोट नलागेको बताइएको छ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सर्गेइ निकोफोरभले राष्ट्रपतिलाई कुनै चोट नलागेको जानकारी दिएका छन्।

दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win