+
+
-- Sponsored Ad --

ताप्लेजुङबाट एमालेका योगेश भट्टराई निर्वाचित ।

301 पटक हेरिएको
Clock २०७९ मंसिर ७, बुधबार १५:३८
-- Sponsored --

ताप्लेजुङ । ताप्लेजुङबाट नेकपा एमालेका योगेशकुमार भट्टराई प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन ।

गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुडाक्षेत्रीलाई २ सय ४ मतले पछि पार्दै भट्टराई निर्वाचित भएका हुन ।

भट्टराईले २१ हजार ९४३ मत प्राप्त गरेका छन भने बुडाक्षेत्रीकाे भागमा २१ हजार ७३५ मत प्राप्त भएको छ ।
औपचारिक घोषणा हुन बाँकी छ ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win