0 प्रतिक्रिया
विश्वासको मतबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै
२३ पुस, काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज दिउँसो बस्दैछ । बैठक दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बोलाइएको छ ।
विश्वासको मतका विषयमा छलफल गर्न बैठक बोलाइएको कांग्रेस सांसदले बताएका छन् ।
कांग्रेस सभापतिसमेत रहेका दलका नेता शेरबहादुर देउवाले शुक्रबार पार्टी पदाधिकारीहरूसँग छलफल गरेका थिए ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



