+
+
-- Sponsored Ad --

नवलपुरमा कोरोना संक्रमित भएर होमआईसोलेशनमा बसेकी महिलाको मृत्यु

666 पटक हेरिएको
Clock २०७८ बैशाख २९, बुधबार १५:०१
-- Sponsored --

AI सारांश

Fast AI

१. नवलपुरमा एक ५६ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।
२. महिला बिनयीत्रिवेणी गाउँपालिका वडा नं २ निवासी थिइन्।
३. बैशाख २४ गते दुम्किबास स्वास्थय चौकिमा गरिएको परिक्षणमा उनमा कोरोना पोजेटिभ देखिएको थियो।

कोरोना संक्रमित भएर घरमै बसेकी महिलाको नवलपुरमा मृत्यु भएको छ ।

बिनयीत्रिवेणी गाउँपालिका वडा नं २ निवासी ५६ वर्षीया महिलाको गएराति मृत्युु भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

बैशाख २४ गते दुम्किबास स्वास्थय चौकिमा गरिएको परिक्षणमा उनमा कोरोना पोजेटिभ देखिएको थियो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --

सिफारिस

×
ताजा लोकप्रिय सर्च
Ad
🎡 Spin & Win