+
+
-- Sponsored Ad --

उग्र गर्मिकाे त्रास, विउ समेत नष्ट हुने भए : फाेटाे फिचर

299 पटक हेरिएको
Clock २०८० जेष्ठ २८, आईतवार ११:४७
-- Sponsored --

एन सन्चार, २८ जेठ , कावासाेती  :  तराइ तथा भित्री मदेशमा भुभागहरूमा अत्याधिक रूपमा बढेकाे तापक्रमले धान खेतीकाे लागी राखीएकाे विउ समेत नस्ट हुने अवस्था देखीएकाे छ । नवलपुर सहित देशैभर  याे समस्याका कारण किसानहरू चिन्तामा छन ।

विउ राखिएकाे जमिन पानी नपरेपछी धाँजा फाटेकाे छ भने लगाइएकाे खेती पनि अत्याधिक गर्मिका कारण नस्ट हुने अवस्था सिर्जना भएकाे छ । पानी नपरेपछि छरिएकाे विउ समेत चराचुरूङ्गीले खाइदिने,  विउ राख्ने बेला पानीकाे अभावमा विउ सखाप हुने, वर्षातमा डुवानले धान खेती नष्ट गर्ने जस्ता समस्यामा बाट त्रसित किसानहरूकाे समस्या समाधानमा स्थानिय सरकारले उचित पहल गर्नुपर्ने अवस्था तत्काल देखिएकाे छ ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win