+
+
-- Sponsored Ad --

भारत ए सँग नेपालको कमजोर सुरुवात

200 पटक हेरिएको
Clock २०८० श्रावण १, सोमबार १५:३८
-- Sponsored --

१ साउन, काठमाडौं । इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा भारत ए विरुद्ध नेपालले कमजोर सुरुवात गरेको छ ।

दश ओभरको खेल सकिदा नेपालले पाँच विकेट गुमाएर ३७ रन मात्रै बनाएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालका ओपनर कुशल भुर्तेल दोस्रो बलमै आउट भएका थिए ।

मेडन ओभरसहित ओपनिङ गरेका भारतीय बलर हर्सित रानाले भुर्तेललाई एलबीडब्लु आउट गरे ।

नेपालका अर्का ओपनर आसिफ शेख ७ रनमा आउट भए । देव खनाल १५ र भीम सार्की ४ रनमा आउट भए । दशौं आभरमा अर्का ब्याट्सम्यान कुशल मल्ल खाता नखोली आउट भए ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win