+
+
-- Sponsored Ad --

यि अस्पतालहरुमा कोविढ १९ को उपचार निशुल्क हुन्छ ।

1,106 पटक हेरिएको
Clock २०७८ जेष्ठ २, आईतवार ०८:१९
-- Sponsored --

काठमाडौं । सरकारले कोभिड १९ को उपचारको लागि देशभरका ८१ वटा अस्पतालसँग सम्झौता गरेको छ। सम्झौता गरिएका ती अस्पतालमा कोभिड बिरामीको उपचारमा लाग्ने खर्च बेहोर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसरी सम्झौता गरेका अस्पतालमध्ये प्रदेश १ मा तीनवटा, प्रदेश २ मा पाँच, बागमती प्रदेशमा ३७ अस्पताल छन्। त्यस्तै गण्डकी प्रदेशका पाँच, लुम्बिनी प्रदेशमा १०, कर्णालीमा तीन र सुदूरपश्चिमका १८ अस्पतालसँग सम्झौता गरिएको छ। सरकारले यी अस्पताललाई कोभिड–१९ का बिरामीको उपचार गरेबापत् शोधभर्ना दिन्छ।

कोरोना संक्रमणका कारण एमालेका युवा नेता शंकरको मृत्यु

नेकपा एमाले इलामका युवा नेता नवराज शंकरको कोरोना संक्रमणका कारण शनिबार राति मृत्यु भएको छ।

एक हप्ताअघि कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेशनमा बस्दै आएका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि विराटनगरस्थित विराट नर्सिङ होम लगिएको थियो।

उनको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win