+
+
-- Sponsored Ad --

यूएईविरुद्ध नेपाल ७ विकेटले विजयी

334 पटक हेरिएको
Clock २०८० कार्तिक १, बुधबार १७:१८
-- Sponsored --

काठमाडौं । त्रिदेशीय टी–ट्वान्टी क्रिकेट अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले सानदार जित निकालेको छ ।

बुधबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले यूएईलाई ७ विकेटले हराएको हो ।

नेपालका कप्तान रोहित पौडेलले ५१ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै, दीपेन्द्र सिंह ऐरीले ३४, आसिफ शेख २३, कुशल भुर्तेलले १४ तथा कुशल मल्लले ११ रन बनाए । यूएईका अल नासिर र निलांश केसवानीले एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिले व्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४० रन बनाएको थियो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win