+
+
-- Sponsored Ad --

दुम्किबासबाट दुई जनालाई लागुऔषध सहित पक्राउ

1,181 पटक हेरिएको
Clock २०७८ जेष्ठ १८, मंगलवार २२:५१
-- Sponsored --

नवलपुरको विनयी त्रिवेणी गाउँपालिका १ दुम्किबासबाट मंगलबार नवलपुर प्रहरीले दुई जनालाई लागुऔषध सहित पक्राउ गरेको छ । पश्चिमबाट पूर्व जाँदै गरेको बा ८१ प ४५८६ नम्बरको मोटरसाइकलमा सवार दुई जनालाई नवलपुर प्रहरीले लागुऔषध सहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा संखुवासभाको चैनपुर नगरपालिका ८ निवासी ३१ बर्षीय केशव राई र काठमाडौं महानगरपालिका ७ बौद्ध बस्ने ३५ बर्षीय भिमसेन सुब्बा रहेनवलपुरको विनयी त्रिवेणी गाउँपालिका १ दुम्किबासबाट मंगलबार नवलपुर प्रहरीले दुई जनालाई लागुऔषध सहित पक्राउ गरेको छ । पश्चिमबाट पूर्व जाँदै गरेको बा ८१ प ४५८६ नम्बरको मोटरसाइकलमा सवार दुई जनालाई नवलपुर प्रहरीले लागुऔषध सहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा संखुवासभाको चैनपुर नगरपालिका ८ निवासी ३१ बर्षीय केशव राई र काठमाडौं महानगरपालिका ७ बौद्ध बस्ने ३५ बर्षीय भिमसेन सुब्बा रहेका छन् । उनीहरुको साथबाट नवलपुर प्रहरीले फेनरागन १५५, डाइजापाम १५३ र नुफिन १६९ एम्पुल बरामद गरेको छ ।का छन् । उनीहरुको साथबाट नवलपुर प्रहरीले फेनरागन १५५, डाइजापाम १५३ र नुफिन १६९ एम्पुल बरामद गरेको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win