
देवचुली माधव सुबेदी, गैडाकोट, हरी सुबेदी
कोरीयालाई कर्मथलो बनाएका नवलपुरबासीले सहयोग संकलन अभियान सुरु गरेका छन् । विभिन्न क्षेत्रमा सहयोग गर्दै आएका नेपालीहरुले फेरी सुरु गरेको सहयोग संकलन अभियानमा अहिले ६ लाख भन्दा बढीको सहयोग रकम संकलन गरि स्वास्थ्य सामाग्री हस्तान्त्रण गरेका हुन् । आज भन्दा बेहि महिना अगावैे गैडाकोट नगरपालिकालाई १० थान सिलिन्डरको १ लाख २० हजार , आई. सि. यू .बेड ९ थान ४ लाख ९० हजारको मध्यविन्दु जिल्ला अस्पताल डण्डालाई हस्तान्त्रण गरिएको थियो ।
हस्तान्त्रण कार्यक्रममा बोल्दै निर्वतामान सांसद तिलक महतले सहयोग गर्नुहुने सहयोगी संस्था नवलपुर समाज दक्षिण कोरियालाई विशेष धन्यबाद व्यक्त गर्नुभयो । सहयोग गर्नुहुने सहयोगी दाताहरुको नामावली यसप्रकारको रहेको छ ।