+
+
-- Sponsored Ad --

नवलपुरको गैडाकोट अमरापुरी क्षेत्रमा पाटेवाघ आतंक :

4,477 पटक हेरिएको
Clock २०७७ फाल्गुन २०, बिहीबार १६:२०
-- Sponsored --

गैडाकोट नगरपालीका १४ अमरापुरी भेलेन्टाडी क्षेत्रमा पाटेवाघले आतंक मच्चाएको छ । चितवन राष्ट्रीय निकुञ्ज आसपास रहेको यस क्षेत्रमा विहीवार राति करिव ९ वजेर १० मिनेटको समयमा स्थानियको घरनजिकै देखा परेको पाटेवाघ गाउमा पसेर आतंक मच्चाएको स्थानिय वासी रिङकु सापकोटाले जानकारी दिनुभयो ।
विस्तृत विवरण आउन वाकी…………….

 

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win