+
+
-- Sponsored Ad --

देवचुली १६ रजहरमा नेवि संघको विरोध

663 पटक हेरिएको
Clock २०७८ जेष्ठ २९, शनिबार २२:३५
-- Sponsored --

देवचुली, माधब सुबेदी
देवचुली वडा नं १६ रजहर चोकमा नेपाल विद्यार्थी संघ नेवि संघ देवचुलीले विरोध गरेका छन् । नेपालमा भएको चुरे होहन बन्द गर, कमिसनखोरी भ्रष्ट्रचारी सरकार मुर्दावाद, जसले संविधान जलायो उसैलाई उप्र प्रधान मन्त्री बनायो, बलात्कारीलाई फासी दे र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको असंबैधानीक कदम विरुद्धकामा राम्रो काम नभएको भन्दै रजहर चोकमा टायर बाली नेवि संघका नेता कार्यकर्ताले सरकारविरुद्ध लेखिएका प्ले कार्डसहित नारावाजी गरेका हुन्। उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई डाक्टर भन्दै कोरोनाविरुद्ध, नुन, तेल र बेसार भए पुग्ने भन्दै व्यङ्ग्य गरेका दृष्यहरु प्रदर्शन गरेका छन्। उनीहरुले प्रधानमन्त्री ओलीको तस्बिरसमेत जलाएका छन्।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win