+
+
-- Sponsored Ad --

राहत सामाग्री सहित मुख्यमन्त्री नेपाली मनाङ्ग प्रस्थान ।

751 पटक हेरिएको
Clock २०७८ असार ३, बिहीबार १६:५९
-- Sponsored --

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल राहत सामग्रीसहित मनाङ प्रस्थान गर्नुभएको छ । औषधी, खाद्य सामग्री र टेन्ट लिएर मन्त्री राजीव गुरुङसहितको टोली मनाङ प्रस्थान गरेको हो ।

 

साथमा मनाङकासांसद चिन्तबहादुर घले र सञ्चारकर्मी पनि हुनुहुन्छ । गृहमन्त्रालयको समन्वयमा नेपाली सेनाको हेलिकोप्टरको व्यवस्थापन गरिएको हो । प्रदेशवासीलाई सुरक्षित तबरले व्यवस्थापन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री पाेखरेलकाे भनाइ छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win