0 प्रतिक्रिया
४ जना कोरोना संक्रमितहरुको मृत्यु
पोखराका अस्पतालहरुमा उपचाररत थप ४ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ । निर्देशनालयका अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ९०५ पुगेको छ । कोरोनाबाट ज्यान गुमाउनेहरुमा कास्की जिल्लाका ३ जना र स्याङ्जा जिल्लाका १ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



