अर्जुनचौपारी गाउँपालिकाको नवौं गाउसभा सम्पन्न ।(भिडियाे सहित)

कुमार सुनुवार- असार,१०// स्याङ्गजाको अर्जुनचौपारी गाउपालीकाले आफ्नो नवौ गाउसभा सम्पन्न गरेको छ । सभाले आर्थीक वर्ष २०७८ ०७९ को आर्थिक ऐन ,निति तथा कार्यक्रम अनुमोदन सहित वार्षिक बजेट समेत पारित गरेको छ ।

शिक्षा,स्वास्थ्य,कृषि,भैतिक पूर्वाधारलाई प्राथमिकतामा राख्दै चालु तर्फ २४,००,१८,००० र पुजिगँत तर्फ ११,८६,६१,००० गरि कुल बजेट ३५,८६,७९,००० बिनियोजन भएको गाउपालीका उपप्रमुख चिन कुमारी गुरुङ्गले जानकारी दिनुभयो ।

साथै सभाले कोभिड(१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अग्रपङ्क्तीमा खटिएर काम गर्नुहुने जनप्रतिनिधि तथा कर्मचारीलाई सम्मान समेत गरिएको उपप्रमुख गुरुङ्गले बताउनुभयो।

विस्तृत भिडियाेमा 

  • सम्बन्धित समाचारहरूः

    • २०८१ पुष २५, बिहीबार २१:३३
    • 26 views
    नारायणी किनारमा १५ औं चितवन महोत्सव सुरु

    चितवन – नारायणगढको नारायणी नदी किनारमा १५ औं चितवन महोत्सव सुरु भएको छ । व्यापारिक तथा औद्योगिक बस्तुको प्रदर्शनीसहित बिहीबारदेखि महोत्सव सुरु भएको हो । चितवन उद्योग वाणिज्य संघले आयोजना गरेको…

    विस्तृत.....

    • २०८१ पुष २४, बुधबार ०९:२९
    • 18 views
    तिब्बत भूकम्प : ९५ जनाको मृत्यु, १३० घाइते

    कावासोती । तिब्बतको सिगात्से सहरमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका छन् । चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार मङ्गलबार बिहान गएको भूकम्पमा…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *