नवलपुरको देवचुली १६ स्थित मुकुण्डे खोला किनारमा अन्दाजी ३०,३२ बर्सिय पुरूषकाे सव फेला परेको छ ।
लास कस्को हो भन्ने एकिन भै नसकेकोे र पोष्टमार्टमको लागी दुम्कौली प्राथमिक स्वास्थ केन्द्र दुम्कौली पठाइएको रजहर प्रहरीले जनाएको छ ।
विस्तृत विवरण आउन बाकी……………………………………….