भुपु सैनिक परिवार बचत तथा ऋण सहकारी सस्थाको नियमित बैठक बिहीवार सप्पन्न ।

शारदा झेडी मगर, असार ३१ ।।

भुपु सैनिक परिवार बचत तथा ऋण सहकारी सस्थाको नियमित बैठक बिहीवार सप्पन्न भएको छ ।

सस्थाका अध्यक्ष सुबेदार राम बहादुर रानाको अध्यक्षतामा बसेको बैठकले आर्थिक बर्ष ०७७/०७८ को आय ब्यय प्रस्तुत गर्नुका साथै आगामी बर्षको नीति तथा कार्ययोजना पारित गरिएको छ ।

कार्यक्रममा भुपु कल्याणकारी सस्था र भुपु सहकारी सस्थाका संरक्षक कर्णेल धन बहादुर मास्की राना लगायत सल्लाहकारहरु न.सु. लोक नाथ पौडेल,सुबेदार मेजर बुद्धि बहादुर गुरुङ , हनेरी क्याप्टेन धन प्रताप सेन, क्या काशीराम गुरुङ सस्थाका सल्लाहकार संयोजक सुबेदार अर्जुन राना लगायत सम्पूर्ण संचालक समिति उपसमितिका पदाधिकारीहरुको सहभागिता रहेको अध्यक्ष सुबेदार राम बहादुर रानाले जानकारी दिनुभयो ।

कार्यक्रमको संचालन सस्थाका सचीव रबि केसिले गर्नु भएको थियो ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ २, बुधबार १९:१०
    • 7 views
    दलित जागरण अभियानको केन्द्रीय सभारण सभा नवलपुरमा हुने

    नवलपुर, माघ २ गते । दलित जागरण अभियान नेपालको दशौं केन्द्रीय साधारण सभा नवलपुरमा हुने भएको छ । नवलपुरको देवचुलीस्थित बरचुली माविको प्राङ्गढमा माघ १८ गते दशौं साधारण सभा तथा बृहत…

    विस्तृत.....

    • २०८१ माघ २, बुधबार १९:०८
    • 7 views
    जिल्ला प्रहरी कार्यालय सेरोफेरोमै श्रृङ्खलावद्द चोरीका घटना, के भन्छ प्रहरी प्रशासन ?

    कावासोती ।  जिल्ला सदरमुकाम कावासोतीमा चोरीका घटना बढ्न थालेपछि नवलपुर उघोग बाणिज्य संघले प्रहरीको ध्यानाकर्षण गराएको छ । नवलपुर उद्योग बाणिज्य संघका अध्यक्ष बैकुण्ठ प्रसाद अर्याल नेतृत्वको टोलीले जिल्ला प्रहरी…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *