+
+
-- Sponsored Ad --

राष्ट्रिय सभाका पुर्व सदस्य खड्काले गरे एम्बुलेन्समा लात्ती प्रहार

377 पटक हेरिएको
Clock २०७८ श्रावण १३, बुधबार २३:१८
-- Sponsored --

जिल्ला अस्पताल अर्घाखाँचीका प्रमुख कपिल गाैतममाथी राष्ट्रिय सभाका पुर्व सदस्यबाट अभद्र व्यवहार गरिएको छ।

राष्ट्रिय सभाका पुर्व सदस्य चन्द्रबहादुर खड्का उज्वलले अर्घाखाँची अस्पतालका डा. कपिल गौतमलाई विभिन्न किसिमका गालिगलाैज गर्नुका साथै एम्बुलेन्समा लात्तीसमेत प्रहार गरेका छन् ।

खड्काले आफ्नी आमालाई उपचारका लागि जिल्ला अस्पतालमा ल्याएको तर अस्पतालले विरामीको अवस्था हेरि थप उपचारका लागि अन्यत्र लैजानुपर्ने बताएसगै उनी एक्कासि आवेसमा आइ अभद्र व्यबहार गरेको बुझिएको छ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win