प्रमिला वस्नेतको शिर्जना, कृष्ण र रचनाको स्वरमा “घरि घरि” सार्वजानीक (भिडियो सहित)

निस्चल गौडेल,कावासोती – फाल्गुन -२३ – २०७७

पछिल्लो समय वजारमा विभिन्न प्रकृतीका गितहरुले आफ्नो अस्तित्व कायम गरिरहेका छन । यसै विच क्यानडा निवासी नेपाली नारी प्रमिला वस्नेतले नेपाली सङ्गित क्षेत्रमा केही योगदान गर्नुपर्छ भन्ने उदेस्यका साथ नेपाली साङ्गितिक आकासमा आफ्ना सिर्जनाहरुलाइ पुर्ण दिनतर्फ व्यस्त देखीनुभएको छ ।
केही समय अगाडी उहाको को हो तिमी वोलको गित वजारमा आइसकेको छ । फर्कि आउ मेरो हजुर , भगेरी चरि, लगाएतका कयौ गितहरुको सिर्जना गरिसक्नुभएकी वस्नेतको फेरी अर्को आसालाग्दो गित “घरि घरि” वजारमा आएको छ ।

चर्चित गाएक कृष्ण काफ्ले र रचना रिमालको स्वर रहेको उक्त गितमा गाएक काफ्ले र समिक्षा पोख्रेलको दमदार अभिनय देख्न पाइन्छ । प्रमिला वस्नेतको लयमा सरोज प्याकुरेलको सङ्गित तथा नरेन्द्र वियोगीको एरेन्ज रहेको छ । कुसल थापा र नरेस विसीले रेकर्ड गरेको सो गितलाइ साजन साहले मास्टरिङ गरेका हुन ।

ए प्लस स्टुडियोले तयार गरेका गितको भिडियोमा निजन राइको प्रहिल कार्कीको निर्देशन अभेस वज्राचार्यको छायांकन तथा माधव वेलवासेको सम्पादन रहेको छ भने पव्लिसीटी डिजाइन राकेस दाहालले गरेका छन ।

गितको श्रव्यदृष्य आइतवार साझ ४ वजे प्रमिला वस्नेतको आधिकारीक युटुव च्यानलवाटै वजारमा आएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ पुष ८, सोमबार १९:२७
    • 701 views
    परिवर्तन इभेन्ट हाउसद्वारा आयोजित “डिएसए स्टार २०२४” को “मिनि डान्सिङ स्टार” अवार्ड आइरालाई ।।

    पौष ८, काठमाडौँ । ‘मिनी डान्सिङ स्टार’ आइरा खड्का विजेता भएकी छन् । परिवर्तन इभेन्ट हाउसले राजधानीमा आयोजना गरेको १५ औँ संस्करणको ‘डिएसए स्टार २०२४’मा उनले सो उपाधि जितेकी हुन…

    विस्तृत.....

    • २०८१ भाद्र ८, शनिबार १९:२६
    • 206 views
    नेपाल प्रहरीले कावासाेतीमा पेट्राेल पम्प सन्चालनमा ल्याउँदै ।

    कावासोतीः  नेपाल प्रहरी कल्याण महाशाखाले नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोतीमा ११ करोडको लागतमा पेट्रोल पम्प स्थापना गर्ने भएको छ । पूर्वपश्चिम राजमार्ग सँग जोडिएको कावासोती नगरपालिका २ मा इभी चार्जिङ स्टेसन, कफी…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *