+
+
-- Sponsored Ad --

संसदको अवरोध हटाउन विपक्षी दलसँग वार्ता गर्ने सत्तारुढ गठबन्धनको निर्णय

328 पटक हेरिएको
Clock २०७८ भाद्र २७, आईतवार १३:५८
-- Sponsored --

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकले संसदको अवरोध हटाउन विपक्षी दलसँग छलफल गर्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले सरकार गठनलगायतका अन्य विषयमा समेत छलफल गरेको थियो ।

करिब दुई घण्टा बसेकोे बैठकमा सरकार विस्तार, मन्त्रालय भागवण्डाको विवाद र राजनीतिक दल सम्बन्धि अध्यादेश के गर्ने भन्ने विषयमा छलफल गरे पनि संसदको अवरोध हटाउने विषयमा नै छलफल केन्द्रित रहेको बताइएको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win