+
+
-- Sponsored Ad --

पहिरोले मुग्लिन-नौबिसे सडक अवरुद्ध

383 पटक हेरिएको
Clock २०७८ भाद्र ३०, बुधबार ०७:४२
-- Sponsored --

चितवन : पहिरोका कारण पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार मंगलबार राति २ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै सडक माथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको हो।

अहिले पहिरो हटाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर मगरले जानकारी दिए।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win