+
+
-- Sponsored Ad --

फिलिपिन्सबिरुद्द पहिलो हाफमा नेपाललाई १-० को अग्रता

462 पटक हेरिएको
Clock २०७८ आश्विन २, शनिबार २२:४४
-- Sponsored --

एएफसी महिला एसियन कप २०२२ छनोटको पहिलो खेलमा फिलिपिन्स र नेपालबीचको खेल जारी छ । उज्वेकिस्तानको जेएआर स्टेडियममा पहिलो हाफको समाप्तिमा नेपालले बलियो टिम फिलिपिन्सविरुद्ध १–० को अग्रता बनाएको छ। नेपालले खेलको १०औं मिनेटमा अग्रता बनाएको हो ।

नेपालका लागि विमला चौधरीले गोल गर्नुभएकाे हाे । याे उहाँको राष्ट्रिय टोलीबाट पहिलो गोल हो । खेलको ३९ मिनेट चोट बोकेसङै बिमलाले मैदान छाड्नुभएकाे छ। उहाँको स्थानमा अनिता बस्नेत मैदान प्रवेश गर्नुभएकाे छ । पहिलो हाफमा गोल गरे पनि नेपालले डिफेन्सिभ खेल खेलिरहेको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win