+
+
-- Sponsored Ad --

भारतको धुलोले काठमाडौंमा समस्या, भिजिविलिटी समेत कमजोर

500 पटक हेरिएको
Clock २०७७ चैत्र १३, शुक्रबार ०९:५९
-- Sponsored --

काठमाडौं : उपत्यकामा  सुक्‍खा धुलो मिश्रीत हावाका कारण तुँवालो बढेको छ। भारतबाट उडेर आएको धुलोका कारण शुक्रबार उपत्यकामा धुम्म भएको छ। मानिसहरुलाई  आँखा पोल्ने र घाँटी खसखसाउने लगायतका समस्या महशुस गरेका छन्।

भारतको राजस्थान, हरियाणा, पन्जावमा फैलिएको थार मरुभूमिबाट उडेर आएको धुलोको प्रभाव उपत्यकामा देखीएको जल तथा मौसम विज्ञान विभागका मौसमविद् सजिना शाक्यले जानकारी दिइन्।

उनका अनुसार हवाई उडानमा समेत भिजीविलिटी कमजोर हुँदा समस्या आएको छ। विश्वको प्रदूषण मापनको यथार्थ देखाउने आइक्यु एयर डट कमका अनुसार शुक्रबार दिउँसो केहीबेर काठमाडौं विश्वकै दोस्रो वायु प्रदूषित शहर बनेको थियो।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×

छुटाउनुभयो कि ?

४ जेठ, पोखरा । पोखरा महानगरपालिकाको मेयर उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यको अग्रता कायम छ । ३९ हजार ३१३ मत गणना हुँदा आचार्य एमालेका उम्मेदवार कृष्ण थापाभन्दा २ हजार ३५ मत अन्तरले अगाडि छन् । आचार्यले १६ हजार ४१९ र थापाले १४ हजार ३८४ मत पाएका छन् । मेयर पदमा राप्रपाका उम्मेदवार शंकर खरालले १ हजार ६२१ र स्वतन्त्र उम्मेदवार खड्कराज पौडेल (गनेस)ले ८९६ मत पाएका छन् । उपमेयर पदमा नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटको अग्रता कायम छ । उनी एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङभन्दा २६७ मतले मात्रै अगाडि छिन् । कोपिलाको पक्षमा १६ हजार ६६५ मत आउँदा मञ्जुले १६ हजार ३९८ मत प्राप्त गरेकी छन् । राप्रपाकी रञ्जना सेनले १ हजार ३७५ मत पाएकी छन् ।

🎡 Spin & Win