+
+
-- Sponsored Ad --

पदाधिकारीसहित ३०१ केन्द्रीय कमिटीको नाम प्रस्ताव गर्ने जिम्मा ओलीलाई

366 पटक हेरिएको
Clock २०७८ मंसिर १२, आईतवार ०६:४१
-- Sponsored --

मंसिर १२, चितवन ।। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ३ सय १ केन्द्रीय कमिटी चयन गर्ने अधिकारको प्रस्ताव भएको छ। 

सचिव बिष्णु पौडेलको प्रस्तावमा ओलीले १९ पदाधिकारीसहित ३ सय १ सदस्यको नाम प्रस्ताव गर्ने प्रस्ताव गरिएको छ। 

उक्त प्रस्तावमा उपाध्यक्ष भीम रावलले फरक मत राखेका छन्।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win