+
+
-- Sponsored Ad --

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

460 पटक हेरिएको
Clock २०७८ पुष ९, शुक्रबार ०७:१९
-- Sponsored --

एन सञ्चार, पौष ९, काठमाडौं ।।

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्ने भएको छ। शुक्रबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको छ। 

पुस ११ गतेबाट सुरु हुने राष्ट्रिय सम्मेलनमा पेस गरिने राजनीतिक दस्तावेज, राष्ट्रिय सम्मेलनका अन्य विषयबारे बैठकमा छलफल हुने जनाइएको छ। 

प्रचण्डले तयार गरेको राजनीतिक प्रतिवेदनमाथि स्थायी कमिटीका सदस्यले दिने सुझावलाई समेटेर पूर्णता दिने तयारी गरिएको छ। माओवादीले यसपटक राष्ट्रिय सम्मेलनमा विचारको बहस हुने बताएको छ। 

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win