0 प्रतिक्रिया
भोलिदेखि अग्रपंक्तिमा काम गर्नेलाई बुस्टर डोज खोप
एन सञ्चार, १ माघः काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप कार्यक्रम अन्तर्गत बुस्टर डोज दिने भएको छ । अग्रपंक्तिमा रहेर काम गर्ने तथा ६० वर्ष तथा सो उमेरमाथिका नागरिकलाई बुस्टर डोज दिने भएको हो ।
स्वास्थ सेवा विभागले प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र जिल्ला स्वास्थ्य कार्यालयलाई बुस्टर डोज दिन निर्देशन दिएको छ ।
माघ २ गते (भोलि)देखि अग्रपंतिमा खटिने व्यक्तिहरुलाई र माघ १४ गतेदेखि ६० वर्षदे माथिका नागरिकहरुलाई बुस्टर मात्रा लगाउन आवश्यक व्यवस्था गर्न विभागले निर्देशन दिएको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



