+
+
-- Sponsored Ad --

पि.सि .आर ल्यावका कर्मचारीमा कोरोना पुष्टि भए पछि पि सि आर जाँच बन्द, अति जरुरी नपरे सम्म अस्पताल नआउन मध्यविन्दु जिल्ला अस्पतालको आग्रह

564 पटक हेरिएको
Clock २०७८ माघ २, आईतवार १९:१३
-- Sponsored --

नवलपुर , माघ २ । पि.सि .आर ल्यावमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भए पछि पि सि आर जाँच बन्द गरिएको छ । मध्यविन्दु जिल्ला अस्पतालले एक सुचना जारी गर्दै अर्काे सुचना प्रकासन नहुदा सम्म पिसि आर जाँच बन्द रहेको जनाएको छ। 

 

अस्पतालको पिसिआर ल्यावमा कार्यरत २ क्रर्मचारीमा कोरोना पुष्टि भए पछि अहिले एन्टिजिन परीक्षण मात्र  भएको छ । गण्डकी प्रदेशमा थप जनशक्ति पठाइ दिन माग गरेको हुदा दुई तिन दिनमा पिसिआर परिक्षण गरिने अस्पताले जनाएको छ । अहिले मध्यविन्दु जिल्ला अस्पतालको कोभिड वाडमा ६ जना कोरोना संक्रमित रहेका छन  ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win